१० श्रावण २०८३, आइतबार । July 26, 2026

यु–१९ महिला एसिया कपः नेपालले आज पाकिस्तानको सामना गर्दै


१ पुस २०८१, सोमबार  

129
Shares

काठमाडौं । शनिबारदेखि मलेसियामा सुरु भएको एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ ।

नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सोमबार बिहान खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो पटक आयोजना भएको यु–१९ महिला एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत र पाकिस्तान पनि छन् ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीसोनी पाख्रिन, किरनकुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर