३० माघ २०८२, बिहिबार । February 12, 2026

एनपीएल विशेषः चितवन राइनोजले जित्यो टस, लुम्बिनीविरूद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत (आज) मंगलबारको पहिलो खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ। टस जितेको चितवनले पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ । यसअघिका चार मध्ये तीन खेलमा चितवनले जित निकालेको छ। लुम्बिनी भने यसअघिका चारै खेलमा पराजित भएको छ। खेलमा चितवनले नरबहादुर…