४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः ‘गर या मर’को अवस्थामा रहेको लुम्बिनी र काठमाडौं भिड्दै


२६ मंसिर २०८१, बुधबार  

147
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार हुने दोस्रो खेलमा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजको सामना गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । उक्त खेल काठमाडौं र लुम्बिनी दुवैका लागि उत्तिकै महत्वपूर्ण हुनेछ । एनपीएलमा हालसम्म पाँच खेल खेलिसकेको लुम्बिनी ४ खेलमा पराजित र एक खेलमा जित निकाल्दै अंक तालिकाको पुछारमा रहेको छ ।

लुम्बिनीले आजको खेल जित्दै आफ्नो प्ले अफ सम्भावना कायमै राख्ने दाउमा लुम्बिनी छ । यता, प्रतियोगितामा ३ खेल मात्रै खेलेका काठमाडौं भने दुई खेलमा हार र एक खेलमा जित निकालेको छ । अंक तालिकामा २ अंक जोडेको काठमाडौं पनि आजको खेल जित्दै आफ्नो प्ले अफ सम्भावनालाई कायमै राख्न चाहान्छ ।

गर या मरको अवस्थामा रहेको लुम्बिनी र काठमाडौं बीचको यो खेल पनि निकै रोमाञ्चक हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा