१९ पुस २०८२, शनिबार । January 3, 2026

वेस्ट इन्डिजका महान क्रिकेटर लारा आज नेपाल आउँदै

काठमाडौं । विश्व क्रिकेटका लिजेन्ड ब्रायन लारा शुक्रबार नेपाल आउँदैछन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इन्डिजका महान क्रिकेटर लारा शुक्रबार बिहान नेपाल आउने भएका हुन् । क्यानले दिएको जानकारी अनुसार लारा त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागि हुन नेपाल आउन लागेका हुन् । क्यारेबियन राष्ट्र ट्रिनिडाड एन्ड टोबागोका…