२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फेरी उकालो लाग्दै सुनको भाउ, चाँदी भने स्थिर


२ पुस २०८१, मंगलबार  

2.4k
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार सामान्य बढेर तोलामा १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज चाँदी तोलामा १ हजार ८ सय ४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ११ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ