१३ असार २०८३, शनिबार । June 28, 2026

यू–१८ ललित स्मृति युथ लिगको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं । एन्फा ललित स्मृति यू १८ युथ लिगको उपाधि विभागीय टोली पुलिस क्लबले उचालेको छ । लिगमा अन्तिम चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको एनआरटीभन्दा सात अंक बढी रहेकाले पुलिस च्यम्पियन बनेको हो। मंगलबार सम्पन्न खेलमा चर्च बोइजलाई २–१ गोलअन्तरले हराउँदै पुलिस एक खेल अगावै च्याम्यियन बनेको हो। यससँगै पुलिस तेस्रो पटक युथ लिगको…