काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन १ हजार ७ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले…