९ बैशाख २०८३, बुधबार । April 22, 2026

दीपेन्द्रले पुरस्कार पाएको कारको कर ‘शारडा ग्रुपले’ नै तिरिदिने

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रसिंह ऐरीले पाएको कारको कर ‘शारडा ग्रुप’ले नै तिर्ने भएको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने निर्णय गरेको हो । दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका…