३ आश्विन २०८३, शनिबार । September 19, 2026

आजपनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?


१९ पुस २०८१, शुक्रबार  

828
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन (शुक्रबार) पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको थियो । बिहीबार तोलामा ५०० रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ