३ आश्विन २०८३, शनिबार । September 19, 2026

भक्तपुरमा स्कुटर दुर्घटना, श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते


१९ पुस २०८१, शुक्रबार  

4.3k
Shares

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

श्रीमान श्रीमति सवार स्कुटर दुर्घटना हुँदा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमति घाइते भएकी छन् । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नं को स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने सानोठिमी धुञ्चेपाखा बस्ने ३१ वर्षीय निश्चल प्रकाशराज भण्डारी रहेका छन् ।

यस्तै घाइते २८ वर्षीया पूजा श्रेष्ठको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ