१४ असार २०८३, आइतबार । June 28, 2026

आजको विनिमयदरः कति पुग्यो अमेरिकी डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय…