२८ माघ २०८२, मंगलबार । February 11, 2026

आजपनि बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले बढेर तोलामा १ लाख ५० हजार ७०० मा कारोबार भइरहेको छ। यसअघि बिहिबार सुन तोलामा एक लाख ५० हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।…