१५ कार्तिक २०८३, आइतबार । November 2, 2026

बढ्यो सुनको मूल्य, आज तोलामा कति छ ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले…