काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा जोडिएका रास्वपा सभापति रवि लामिछानेसहित ७ जनाको न्यायाधीशसँगको बयान सकिएको छ । रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ । उनीहरुसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस हुने अदालतका स्रेस्तेदार राजन खनालले…