४ असार २०८३, बिहिबार । June 18, 2026

इटहरी उप–महानगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला


१६ पुस २०८१, मंगलबार  

18
Shares

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडी शंकास्पद वस्तु फेला परेको छ ।

उपमहानगर अगाडिको घुम्ती पसल छेउमा आज बिहान कालो झोलामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटेको छ । तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

उपमहानगरसँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । तर कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।

भोटेपुल र बुढीखोलामा पनि खोजी कार्य भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा