२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टप एण्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल बंगलादेश ‘ए’सँग २९ रनले पराजित भयो । १८४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो । नेपालका कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा…