३ आश्विन २०८३, शनिबार । September 19, 2026

पीएम कप महिला क्रिकेटः एपीएफसँग कर्णाली १ सय ११ रनले पराजित


१ माघ २०८१, मंगलबार  

198
Shares

काठमाडौं । प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णाली प्रदेशलाई पराजित गर्दै एपीएफले पहिलो जित हासिल गरेको छ ।

मंगलबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा एपीएफले कर्णालीलाई १ सय ११ रनले पराजित गरेको हो । एपीएफले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णाली पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र ७१ रनमा सीमित भयो । कर्णालीका लागि दिक्षा पूरीले १७ रन बनाइन ।

रमा बुढाथोकीले १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । एपीएफका लागि करुणा भण्डारीले ३ विकेट लिइन् । विनु बुढा, रेखा रावल र सुमन विष्टले १–१ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले पूरै २० ओभर खेलेर एक विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ