१३ असार २०८३, शनिबार । June 27, 2026

आजको मौसमः तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो, हवाई उडानमा प्रत्यक्ष प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको अवस्था छ। जसका कारणले तराईका जिल्लाहरुमा हवाई उडान समेत प्रभावित हुनेछ । मंगलबार पनि नेपालगञ्ज तगायतका विभिन्न विमानस्थलमा हुस्सु र कुहिरोका…