२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ। विराटनगरले ओपनिङ ब्याटर लोकेश बमलाई टिममा राखेको छ। यस्तै अलराउन्डर बसिर अहमद र नारायण जोशी पनि रिनेट भएका छन्। यस्तै तीव्र गतिका प्रतिश जिसी र स्पिनर सुवास भण्डारी पनि रिटेन भएका छन्। यसै गरी अघिल्लो सिजन…