२८ माघ २०८२, मंगलबार । February 11, 2026

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान ३/३ रुपैयाँ प्रतिलिटरका दरले मूल्यवृद्धि गरेको हो । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय ६५ र डिजेल तथा मट्टितेल १ सय ५६ रुपैयाँ प्रतिलिटर पुगेको छ । इण्डियन आयल…