२३ श्रावण २०८३, शनिबार । August 8, 2026

सुनको मूल्यमा लगातार गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेको छ । आज सुन तोलाको १ लाख ५९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य तोलामा ३ सय र आइतबार २…