१७ कार्तिक २०८३, मंगलबार । November 3, 2026

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । उपाधि दौडबाट बाहिरिसकेको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा छ । नेपाल पछिल्लो ४ खेलमा पराजित भएको थियो । नेदरल्याण्ड्स भने आफ्नो तेस्रो…