१३ असार २०८३, शनिबार । June 27, 2026

आजको विनिमयदरः अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १ सय ३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ४० रूपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १ सय ४४ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८…