४ असार २०८३, बिहिबार । June 19, 2026

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?


२७ माघ २०८१, आइतबार  

63
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक ११ दशमलव ४९ अंकले घटेर २६८८ दशमलव ३१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‍ेक्स २ दशमलव २५ अंकले घटेर ४५२ दशमलव २१ विन्दुमा पुगेको छ। यसदिन ३०५ स्क्रिप्सको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले घट्यो।

सुपर मादी हाइड्रोपावरको सेयर ९ दशमलव ९१ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ०६ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ दशमलव ०२ प्रतिशतले बढ्यो।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा