१ आश्विन २०८३, बिहिबार । September 18, 2026

चौध सयले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


२८ माघ २०८१, सोमबार  

1.6k
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज स्थानिय बजारमा सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार हुनेछ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिँजो प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो । त्यस्तै, आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँ तोकिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १२ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ