काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । तराईका धेरै ठाउँमा आज पनि कुहिरो लागेको छ । अरू देशका बाँकी भागमा मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ…