एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्रीमा भारतीय जनता पार्टी (भाजपा) की रेखा गुप्ता नियुक्त भएकी छन् । बुधबार बेलुका बसेको दिल्लीको भाजपा विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । दिल्लीको सत्तामा भाजपाको २७ वर्षपछि पुनरागमन भएको हो । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज दिउँसो रामलीला मैदानमा हुँदैछ । दिल्ली…