काठमाडौं । अविरल बर्षापछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या हालसम्म १ सय ९२ पुगेको प्रहरीले जनाएको छ । यस्तै ३० जना अझै पनि बेपत्ता रहेका छन् । १ सय ९४ जना घाइते भएको पनि प्रहरी प्रधान कार्यालयले जनाकारी दिएको छ । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई…