२७ माघ २०८२, सोमबार । February 10, 2026

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपाल र म्यानमार बीचको खेल बराबरीमा रोकियो

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा नेपाल र म्यानमारले २र२ गोलको बराबरी गरेकामा त्यसपछि दुवै टोलीले अंक जोड्न सकेनन् । दशरथ रङ्गशालामा जारी खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा…