४ असार २०८३, बिहिबार । June 19, 2026

काभ्रेमा बस दुर्घटना, २४ जना घाइते


१३ फाल्गुन २०८१, मंगलबार  

66
Shares

काठमाडौं । काभ्रेको धुलिखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

मंगलबार बिहान सवा ८ बजे धुलिखेल नगरपालिका १० सारादा बतासेस्थित बिपी राजमार्गमा उक्त बस दुर्घटना भएको हो । बागमती प्रदेश(३(०१(००५ ख ९९४२ नम्बरको बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो। दुर्घटना भएको खबरपछि प्रहरीको टोली खटिएको थियो।

दुर्घटनामा घाइते भएका २४ जनालाई धुलिखेल अस्पतालमा पठाइएको हो। चालक र सहचालक गम्भीर घाइते छन्। बस घटनास्थलमै छ भने सडक एकतर्फी सञ्चालनमा छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १० : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा