१९ कार्तिक २०८३, बिहिबार । November 5, 2026

काठमाडौंमाको प्रदर्शन: कडा सुरक्षा व्यवस्था, ड्रोनबाट निगरानी

काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) हुने गणतन्त्रवादी र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। गणतन्त्रवादीहरूले प्रदर्शनीमार्ग (भृकुटीमण्डप) मा र राजावादीहरूले कोटेश्वरको तीनकुनेमा सभा आयोजना गरेका छन्। शान्तिपूर्ण प्रदर्शनको सुनिश्चितता गर्नका लागि काठमाडौंमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सुरक्षाकर्मीहरूको ठूलो संख्यामा परिचालन गरिएको छ। नेपाली सेनाको इन्टेलिजेन्स टोली पनि…