काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३२ अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ३२ दशमलव ८१ अङ्कले घटेर २४८६ दशमलव ७६ को विन्दुमा पुगेको हो । यस दिन बजारमा १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँको…