१ माघ २०८२, बुधबार । January 15, 2026

प्रचण्डको टिप्पणी: ज्ञानेन्द्र शाहको बुद्धि छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई 'बुद्धि नभएको' भन्दै आलोचना गरेका छन्। एक टेलिभिजन अन्तवार्तामा प्रचण्डले राजा वीरेन्द्रप्रति माओवादी आन्दोलन र आफूले सकारात्मक धारणा राखेका बताउँदा, ज्ञानेन्द्र शाहको कदमको निन्दा गरे। प्रचण्डका अनुसार, "वीरेन्द्रले लोकतान्त्रिक सोच राख्ने किसिमको बुझाइ थियो, तर ज्ञानेन्द्रले निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे नवराज सुवेदीलाई…