२६ पुस २०८२, शनिबार । January 10, 2026

सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा ३ को मृत्यु, १५ घाइते

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, काँकडभिट्टाबाट दिक्तेलतर्फ गइरहेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा घाइते भएकामध्ये केहीको…