६ बैशाख २०८३, आइतबार । April 19, 2026

तीनकुने घटना: ‘अरेस्टज्ञानेन्द्र’ र ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग ट्रेन्डिङ

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र बहस चलिरहेको छ। केही प्रयोगकर्ताले प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाउँदै उनको गिरफ्तारीको माग गरेका छन्। ठूला राजनीतिक दलका नेताहरू र नागरिक समाजका अगुवाहरूले पनि यो विषयमा चासो देखाउँदै पूर्वराजालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्। उनीहरूले शुक्रबारको…