११ चैत्र २०८२, बुधबार । March 25, 2026

नेप्से सूचक २३.८६ अंकले वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८६ अंकले वृद्धि हुँदै २,७०० अंकमा पुगेको छ। अघिल्लो दिन बजारमा १६ अङ्कको गिरावट आएको थियो। बजारमा वृद्धि भए तापनि, कारोबार रकममा सामान्य घटबढ देखिएको छ। अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा, आज ५ अर्ब ४४ करोडको कारोबार भएको छ। कुल १६६ कम्पनीका सेयरको मूल्य बढ्दा ७८…