काठमाडौं । सातामा तेस्रो दिन शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से सूचक १०.५० अंकले घटेर २७८५.७४ अंकमा झरेको छ। आजको कुल कारोबार रकम ६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। आज ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ भने १ कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत सूचकमा मिश्रित अवस्था देखियो—१३ मध्ये…