२५ पुस २०८२, शुक्रबार । January 9, 2026

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

काठमाडौं । नेप्से परिसूचक आज सामान्य अंकले वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा २ दशमलव ६२ अंकले उकालो लाग्दै सूचकांक २,७८८ दशमलव ३६ विन्दुमा पुगेको हो। आजको कारोबारमा सहभागी १०८ कम्पनीको सेयरमूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ। कुल ७६ हजार ५४२ पटकको कारोबारमार्फत १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता सेयर हातेमालो…