२८ मंसिर २०८२, शनिबार । December 13, 2025

शिक्षकका समस्याको तत्काल समाधान गर्न नेकपा (एस) को आग्रह

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले शिक्षा ऐन तुरुन्त पारित गर्न र शिक्षकका जायज मागलाई छिटो वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। पार्टीले शिक्षकको आन्दोलनसँग एक्यबद्धता प्रकट गर्दै, शैक्षिक क्षेत्रका वाजिब मागहरू पूरा गर्न र सरकारले पहिले गरेका सम्झौताहरूलाई कार्यान्वयन गर्नुपर्ने कुरा उठाएको हो। पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ,…