२६ माघ २०८२, आइतबार । February 8, 2026

पञ्जाबको शानदार प्रदर्शन : तेस्रो जितसहित प्लेअफमा धावा

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले तेस्रो जित निकालेको छ। मंगलबारको खेलमा, पञ्जाबले चेन्नई सुपर किङ्सलाई १८ रनले हराउँदै चार खेलमा आफ्नो तेस्रो जित हात पारेको हो। पञ्जाबले दिएको २२० रनको लक्ष्य पछ्याउँदै चेन्नई २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। डेभन कनवेले सर्वाधिक ६९ रन बनाएका भए पनि…