काठमाडौँ । नेपाल शिक्षक महासंघले देशभरका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गर्दै राजधानी काठमाडौंमा जारी शैक्षिक आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले शिक्षाका सवालमा निर्णायक दबाब सिर्जना गर्न सबै शिक्षक र विद्यालय कर्मचारीलाई पूर्णरूपमा आन्दोलनमा सक्रिय हुन अनुरोध गरेको हो। विद्यालय शिक्षा ऐन तत्काल जारी गराउने लक्ष्यसहितको आन्दोलन…