एजेन्सी । नोभेम्बर २० देखी कतारमा हुन लागेको फिफा विश्वकपका लागि स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले टोली घोषणा भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डो सहित ब्रुेना फर्नान्डेज, जोआओ क्यन्सेलो, बर्नान्डो सिल्भा, रुवेन डायस सहित २६ सदस्यीय टोली छनोट गरेका हुन् । ३६ वर्षीय रोनाल्डोसँगै ३९ वर्षीय भेट्रान डिफेन्डर पेपेले समेत टोलीमा स्थान बनाएका छन्…