एजेन्सी । चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको छ । मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताइएका छन् । यससम्बन्धी पूर्ण विवरण आउन सकेको छैन । आगलागीबाट कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ भने अरु दुई जना घाइते…