३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

रुस युक्रेनबाट बाहिरिनुपर्छ: ऋषि सुनक


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले रुसको बर्बर युद्धको निन्दा गरेका छन् ।

जी–२० शीखर सम्मेलनमा सहभागि उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रतिनिधि रुसी परराष्ट्रमन्त्री सेर्गेई लेभरोभलाई रुस युक्रेनबाट बाहिरिनु पर्ने बताएका हुन् । रुस युक्रेन युद्ध सुरु पस्चात बेलायती प्रधानमन्त्रीले रुसी उच्च अधिकारीको सामना गरेको यो पहिलो पटक हो ।

मंगलबार युक्रेनि राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शिखर सम्मेलनलाई भिडियो लिंकमार्फत सम्बोधन गर्दै युद्ध रोकिनुपर्ने बर्ताएका थिए । सुनकले चिनले बेलायतलाई प्रणालीगत चुनैति दिरहेको तर त्यसलाई राष्ट्रिय सुरक्षा खतरा भन्न नछाडेको भनाई राखेको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । युक्रेन विश्वको सबैभन्दा ठूलो खाद्यान्न निर्यातकर्ता मध्ये एक भएकको कारण विश्वभर खाद्यान्नको मूल्य बृद्धि चर्किएको छ ।

बैठकले युक्रेनमा रुसको आक्रमणबाट प्रभावित खाद्य सुरक्षालाई सम्बोधन गर्न कदम चाल्ने अपेक्षा गरिएको पनि जनाईएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय