२२ माघ २०८२, बुधबार । February 5, 2026

कोरोनासँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न चिनलाई डब्ल्यूएचओको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको वास्तवीक संख्या सार्वजनिक गर्न चिन सरकारलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् । उनले अस्पतालमा भर्ना भएका र मृत्यु भएकाको विश्वसनीय तथ्यांक छिटो र नियमित रुपमा सार्वजनिक गर्न…