काठमाडौं । उत्तरी अमेरिकामा बढेको चिसोका कारण हालसम्म ५६ जनाको मृत्यु भएको छ । चिसो सिरेटोसँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको र चिसोकै कारण न्यूयोर्कमा मात्रै २८ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्कको बफेलो शहर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँका गभर्नरले अहिले युद्धको जस्तो स्थिति रहेको बताएका छन् । गभर्नर…