१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

भारतको लोकसभा निर्वाचनः कुन प्रदेशमा कस्को अग्रता ?


२२ जेष्ठ २०८१, मंगलबार  

3
Shares

एजेन्सी । भारतको लोकसभा निर्वाचन अन्र्तगत बिहान १०ः ३० बजे सम्मको तथ्याङ अनुसार भारतिय जनता पार्टी (बीजेपी) सहितको गठबन्धन २ सय ९९ सिटमा अघि देखिएको छ भने कांग्रस सहितको गठबन्धन (इंडिया गठबन्धन) १ सय ९३ सिटमा अघि रहेको छ ।

यस्तै अन्य पार्टी ४३ सिटमा आफ्नो अग्रता कायम राखेका छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा उत्तर प्रदेशमा एनडीए ४३ र इंडिया गठबन्धन ३६ सिटमा अघि देखिएका छन् । यस्तै बिहारमा एनडीए ३२ र इंडिया गठबन्धन ७ सिटमा अघि देखिएको छ । पश्चिम बंगालमा एनडीए १७, इंडिया गठबन्धन ४ र २१ सिटमा अन्य पार्टीले अग्रता कायम गरेका छन् ।

बिहान १० सम्मको निर्वाचन आयोगको तथ्याङ्क अनुसार अहिले सम्म ५ सय ४२ मध्ये ४ सय ५७ सिटको नतिजा आईरहेको छ । जसमा बीजेपी २ सय ९, कांग्रेस ८० र समाजवादी पार्टी २९ सिटमा अघि देखिएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली