एजेन्सी । भारतको लोकसभा निर्वाचन अन्र्तगत बिहान १०ः ३० बजे सम्मको तथ्याङ अनुसार भारतिय जनता पार्टी (बीजेपी) सहितको गठबन्धन २ सय ९९ सिटमा अघि देखिएको छ भने कांग्रस सहितको गठबन्धन (इंडिया गठबन्धन) १ सय ९३ सिटमा अघि रहेको छ । यस्तै अन्य पार्टी ४३ सिटमा आफ्नो अग्रता कायम राखेका छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा उत्तर…