२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पाकिस्तान र अमेरिका भिड्दै, यस्तो छ दुवै टोलीको विगत…

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० पुरुष क्रिकेटको नवौँ संस्करणमा बिहीबार उपाधी दाबेदार राष्ट्र पाकिस्तान र आयोजक राष्ट्र अमेरिका भिड्दैछन् । समूह ए मा रहेको पाकिस्तानको यो पहिलो खेल हो । सोहि समूहमा रहेका भारत, क्यानडा र आयरल्याण्डले आफ्नो पहिलो खेल खेलिसकेका छन् । जसमा भारत र अमेरिकाले एक–एक खेलमा जीत समेत…