एजेन्सी । जारी टी–२० विश्वकपमा समूह बी अन्तर्गतको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । २ सय २ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो । जितसँगै अस्ट्रेलिया दुई खेलबाट ४ अंक बटुल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड भने १ अङ्कसहित चौथो…